आज: 

भाइरल कल्पना दाहालको पहिलो लोक गित ” कल्पना ” सार्बजनिक ( भिडियो )

१३ मंसिर २०७७, शनिबार १८:३२ मा प्रकाशित ( महिना अघि) ७२६ पाठक संख्या

इन्द्रेणी मा रमेश प्रसाई संग्ग दोहोरि गायपछी भाइरल भयाकी कल्पना दाहालको पहिलो लोक गित बजारमा सार्बजनिक भयको छ। सुमधुर स्वरकी धनि गायिका कल्पना दाहाल र गायक राजेन्द्र भण्डारीको मौलिक आवाजमा उनै गायक राजेन्द्र भण्डारीको लय तथा शब्द सिर्जनामा राजेन्द्र भण्डारीको लोक दोहोरि गित कल्पना बजारमा सार्बजनिक भयको छ।

निर्देशनमा राजेन्द्र भण्डारी र छायांकनमा सुरेश श्रेष्ठ रहेका छन् भने प्रकाश धमलाको सम्पादन रहेको छ। उक्त गीतमा राजाराम कोइराला र आयुसमा दवाडी को अभिनय रहेको छ। उक्त गीतलाई मेनुका डिजिटलको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरियको छ।


सम्बन्धित खबरहरु