आज: 

दशै नजिकिदै गर्दा शान्ति श्रीको “के अनर्थ भयो” यस्तो (हेर्नुहोस् भिडियो)

१६ आश्विन २०७७, शुक्रबार १७:५५ मा प्रकाशित ( हफ्ता अघि) १३९५ पाठक संख्या

काठमान्डौ / पछील्लो समयमा दशै लाई लत्छित गर्दै दशैका गीतहरु एकपछी अर्को बजारमा आइरहेका छ्न यसै क्रममा धन कमाउने रहर र कोरोनाको कहर बिच जन्मिएको एउटा दर्दनाक “के अनर्थ भयो ” बोलको दशै गीत भर्खरै मात्र सार्वजनिक भएको छ् जसमा एउटा समसामुयिक बिषय बस्तुलाई समाबेश गरिएको छ् |

जसमा चर्चित गायिका शान्ती श्री परियार चर्चित गायक तथा हास्य कलाकार अर्जुन कुँवर ( पित्री बुढो) बिरेन्द्र एस्,बी र राजेन्द्र बाजुराली को सुमधुर आवाज रहेको छ् हरिस बि सि र सन्तोष पक्कु को शब्द रहेको यो गितमा बिरेन्द्र एस्,बी को लय सिर्जना रहेको छ ।

जसमा रमा थपलिया, बिमल अधिकारी, आशिर प्रताप जङ, सारीका के,सी अर्जुन कुवर (पित्री बुढो) दिशान्ती परियार् लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ।

कपिल लामा को निर्देशन रहेको यो गीतमा दिपक गिरी को छायान्कन शिव पौडेल को सम्पादन रहेकोछ हर्ट बिट नेपाल नामको युट्टुब बाट सार्वजनिक भएको छ् ।

हेर्नुहोस् उक्त गीतको भिडियो:

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु