आज: 

इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेलका ससुरा बुवाको निधन …

१५ आश्विन २०७७, बिहीबार २०:४२ मा प्रकाशित ( हफ्ता अघि) ५१५१ पाठक संख्या

गायिका टिका सानुको फेसबुक स्ट्याटस :

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।
इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो। हार्दिक श्रद्धांजलि एवं समवेदना!!

इन्द्रेणी कार्यक्रम का संचालक आदरणीय दाइ श्री कृष्ण कडेल को ससुरा बुबा बेबस्थापक आदरणीय दिदी प्रतिमा कडेल को बुबा श्री राम प्रसाद घिमेरे को असामहिक दुखद निधनले हामी इन्द्रेणी परिवार अत्यन्त स्तब्द – मर्माहत भएका छौं ।

यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं ।साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने


सम्बन्धित खबरहरु