आज: 

राता मकैलाई पुण्यले ‘बाउ’ भनेपछि जं’गिए, धेरै ना’टक गर्छस भन्दै झा’पड खाए(भिडियो)

१५ आश्विन २०७७, बिहीबार ०८:४१ मा प्रकाशित ( हफ्ता अघि) ४२९ पाठक संख्या

काठमाडौँ ,राता मकै अर्थात किरण केसीलाइ नचिन्ने कमै दर्शक छन् होला तर पछिल्लो समय पुण्य गौतम पनि छ्याप्छ्यापति मिडियामा छाइरहेका छन् ।मअहिले उनीसंग भेट्न बरिष्ठ हास्य कलाकार पनि तम्तयार अवस्थामा बसिरहेका हुन्छन ।

नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए ।

नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन ।

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् ।

बारम्बार ष’डयन्त्रको शि’कार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर ष’डयन्त्रको शिका’र बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् ।

मदन भण्डारी बिर्साउने भाषणकला भएका उनि अहिले अर्का चर्चित हास्यकलाकार किरण केसीसँग भेटमा यसरि हसाएरै मु’र्छा पारे हेर्नुस

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु