आज: 

लाखौ परदेशीहरुको पिडामा समर्पित लोक गित ‘ नेपाल तिरै जाम ‘ सार्बजनिक ( हेर्नुहोस भिडियो)

१४ आश्विन २०७७, बुधबार १७:५८ मा प्रकाशित ( हफ्ता अघि) ३७९१ पाठक संख्या

सुबिन अधिकारी //

नेपालका लाखौ युवाहरु आफ्नो मुलुक छोडेर पराइ मुलुक गयका छन्। नेपालमा रोजगारी नभयको र खाडि मुलुक तिर आफ्नो रगत पसिना बेचेर पैसा कमाउनु पर्ने बाध्यता हाम्रा नेपालि दाजुभाइ दिदीबहिनीहरुको। लाखौ को आवाजमा उठेको एउटै नारा अब अर्काको देशमा होइन नेपालमै रोजगारीको बेबस्था मिलाइयोस। यसै सन्धर्भमा नेपालि कलाकारहरुले गित मार्फत नै दुख बेधना पोखेका छन्।

सुमधुर स्वरकी धनि गायिका देबी घर्ती र गायक राजु ढकालको आवाजमा बहु प्रतिभाशाली कलाकार माधब सिग्देल को मन छुने शब्द तथा लय सिर्जनामा लाखौ परदेशीहरुको पिडामा समर्पित गित नेपाल तिरै जाम बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ प्रकाश भट्टले निर्देशन गरेका छन् भने दुर्गा पैडेल र दिपक देबकोटा को छायाँकन रहेको छ र उक्त गीतलाई उत्कृष्ट सम्पादन गरेका छन् बिष्णु शर्माले भने अन्जली अधिकारि र माधब सिग्देलको अभिनय रहेको छ भने उक्त गित माधब सिग्देलाकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु