आज: 

काभ्रेकी रञ्जना अधिकारीको ह’त्या प्रकरण;जेठाजु सुदर्शन अधिकारीलाई पुर्पुक्षका लागि जेल चलान

१४ आश्विन २०७७, बुधबार ११:३० मा प्रकाशित ( हफ्ता अघि) ७३५ पाठक संख्या

काभ्रे,बनेपा । काभ्रेकी रञ्जना अधिकारी को ह’ त्या प्रकरणमा उनका ससुरा पुर्पुक्षका लागि जेल चला’न भएका छन् ।जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जना तिमल्सिना अधिकारीको ह’ त्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका जे’ल चलान गरेको हो ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौ’टीमा रिहा गरेको छ ।बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको ह’त्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले ह’ त्या गरेको स्वी’कारेका थिए ।

रञ्जनाको पति शङ्करले धरौ’टी रकम बुझाउन नसकेपछि थुना’मा गएका छन् ।रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी थिइन् । भदौ १८ गते बिहान भाँडा माझि’रहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्र’हार गरी रञ्जनाको ह’ त्या भएको थियो ।


सम्बन्धित खबरहरु