आज:
लोकप्रिय गायिका बिष्णु माझी आज सम्म मिडियामा न आउनु र सबै मिडिया देखि भाग्नुको कारण बाहिरिएको छ।
बिगत लामो समय देखि बिष्णु माझीले अनुहार देखाएर हिड्ने गरेकी छैनन् भने उनि घरबाट बाहिर पनि निस्केको कसैलाई थाह छैन।उनि एक नजरबन्दमा छिन भनेर सबैले आ’रोप लगाई रहेको छ।
यता बिष्णु माझीकै छिमेकी समेत रहेका चर्चित गायक श्याम रानाले बिष्णु माझी मिडियामा न आउनुको रहस्य बाहिर ल्याएका छन।संगै स्कुल देखि लाईभ दोहोरीमा समेत लड्दै आएका श्याम ले बिष्णु माझीले आफुलाई मिडियामा न देखाउनुको मुख्य कारण बाहिर ल्याएका हुन्।