आज: 

‘आलु जस्तो गायक’ हिट भएपछी पल शाहले दुर्गेश थापाको यसरि अन्तरबार्ता लिए, ट्रोल हुदाको पि’डा सुनाउदा भाबुक भए(भिडियो)

७ भाद्र २०७७, आईतवार ०९:२८ मा प्रकाशित ( महिना अघि) ५४२ पाठक संख्या

काठमाडौं । पछिल्लाे समय चौतर्फी आलोचना तथा विवादमा तानिएका दुर्गेश थापाले अर्को गीत ‘आलु जस्तो गायक’ सार्वजनिक गरेका छन् ।

करिब १ महिनाअघि गायक दुर्गेश थापा पनि मिमहरुमा छाए । एक टिभी अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा उनले भक्तराज आचार्यको गीत गुन्गुनाए । गीतको बोल थियो, ‘मुटु ज’लिरहेछ’ ।

संगीत क्षेत्रमा रहेर स्वरसम्राटकै गीत याद नभएको भनेर उनलाई धेरैले मजाक उडाए । त्यतिमात्र होइन कार्यक्रममा उनले यम बरालको गीत भन्दै रामकृष्ण ढकालको ‘ओराली लागेको’बोलको गीतको नाम लिए ।

उक्त भिडियो क्लिप राखेर थुप्रै जोक्स र ट्रोल बने । उनको स्वर पनि हासोको विषय बन्यो ।  भिडियो हेर्न यहाँ थिच्नुहोस ।


सम्बन्धित खबरहरु