आज: 

अमिताभ बच्चनलाई कोरोना संक्रमण

२७ असार २०७७, शनिबार २३:४३ मा प्रकाशित ( महिना अघि) २१५ पाठक संख्या

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।

अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ।

IMG_20200711_233925


सम्बन्धित खबरहरु