आज: 

गायक प्रकाश सपुतको नयाँ गित नमस्कार सार्बजनिक ( भिडियो )

२५ असार २०७७, बिहीबार २२:३१ मा प्रकाशित ( महिना अघि) १२६६ पाठक संख्या

सुबिन अधिकारी //

गल्बन्दी च्यातियो तिमिले तानेर , बोलाउन खोजेको आफ्नै ठानेर र बोल माया एक वचन बोल तिम्रै बोली छ मलाइ अनमोल जस्ता गितबाट चर्चामा आउन सफल गायक तथा सर्जक प्रकाश सपुतले झन्डै एक साल पछि एक सन्देशमुलक गित बजारमा सार्बजनिक गरेका छन । उनले सिर्जना गरेका हरेक गित निकै चर्चामा आउन ढिला कहिल्यै पनि हुदैन झन यो गित त सबैले रुचाउने गित ।

चर्चित गायक प्रकाश सपुतको सुमधुर आवजमा उनै बहुप्रतिभाका धनी गायक अनि सर्जक प्रकाश सपुतकै लय तथा शब्द सिर्जनामा बनेको उक्त गित बजारमा सार्बजनिक भैसकेको छ ।

देबेन्द्र बब्लुको उत्कृष्ट निर्देशनमा प्रबिन भट्टको सम्पादन तथा कलिरङ रहेको छ भने अनिक के मानन्दरको छायांकन रहेको छ । उक्त गितमा स्वेम गायक प्रकाश सपूत , बिराज थापा र किरन मगरको अभिनय रहेको छ । उक्त गितलाइ प्रकाश सपुतकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।

यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


सम्बन्धित खबरहरु