आज: 

गायक सन्तोष केसीले गाय सबै छोराहरुले हेर्ने पर्ने तिज गित ( हेर्नुहोस भिडियो )

१६ असार २०७७, मंगलवार १६:३१ मा प्रकाशित ( महिना अघि) ११४८ पाठक संख्या

सुबिन अधिकारी , मंगलबार – १६ , बिगत लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका गायक तथा सर्जक सन्तोष केसीको नया तिज गित बजारमा सार्बजनिक भयको छ। घर भित्र छोरा बुहारीले गरेको व्यबहारलाइ समेटेर बनाइयको गित एकै दिनमा धेरै दर्शकहरुको नजरमा परेको छ। हरेक बर्षको तीजमा यस्तै यस्तै गित बजारमा ल्याउछन। जुन गित सिर्जना गरेपनि केहि चिज भने अवस्य सिक्ने अवसर मिल्छ। जस्तो सुकै नमिलेको परिवार पनि मिल्ने छ सर्जक सन्तोषको चेतनामुलक गित सुनेपछि।

चर्चित गायक तथा सर्जक सन्तोष केसी , राधिका हमाल , तृप्ति खड्का र रमेश केसीको सुमधुर आवाजमा बहुप्रतिभाशाली कलाकार सर्जक सन्तोष केसीको शब्द तथा लय सिर्जनामा सन्तोष केसीको तिज गित बुवा आमा सार्बजनिक भयको छ।

किरण केसी , लक्ष्मी गिरि , सुरेन्द्र केसी , अन्जु महर्जन , पाल्पासा डंगोल , याम बा. कुवर को अभिनयमा दुर्गा पौडेलको छायाङ्कनमा प्रकाश भट्टको निर्देशनमा बिष्णु शर्माको उत्कृष्ट सम्पादनमा बनेको उक्त गित सन्तोष केसी – एस एस डिजिटलको आधिकारिक युटुब च्यानल बाट बजारमा सार्बजनिक गरियको छ। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला है।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु