आज: 

“तिमीले भन्दा बढी दुख र संघर्ष मैले गरेकी छु तर पनि जीवनबाट हारिन, तिमीले किन हार्‍यौं” नेहा कक्कड

३ असार २०७७, बुधबार २२:२५ मा प्रकाशित ( महिना अघि) ८१८ पाठक संख्या

काठमान्डौ , अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पीडा सहेर हु’किएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।त्यो बेला नेहाले रेलको डि’ब्बाडिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको नि’धनले बलिउड नै स्त’व्ध बनेको छ ।

सुशान्तको आ’त्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्र’द्धाञ्जली दिएकी छिन् ।उनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् ।उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना (नेहा सोनु र टोनी) ले जति सं’घर्ष त कसैले पनि गरेको छैन ।

हामीले मन्दिरमा गएर गीत गाउनेदेखि समोसा बेच्ने काम सम्म गर्यौं र अहिले आफ्नो खुट्टामा उभिने भएका छौं ।हुन त हामी ३ जना छौं । एक अर्काको दुख शेयर गर्छौं र डि’-प्रेशनमा जानु पाएको छैनौं । अब फेरि बलिउडमा कोहीले यस्तो दु’र्गति भो’ग्नु नपरोस


सम्बन्धित खबरहरु