आज: 

अन्जालि अधिकारीको प्रेमी ब्रिटिस्ट लाहुरे।

३० जेष्ठ २०७७, शुक्रबार १३:२१ मा प्रकाशित ( महिना अघि) २४८५ पाठक संख्या

बिगत लामो समय देखि गित संगीत छेत्र मा प्रवेश गरेकी मोडल अन्जली अधिकारि अहिले पनि उत्तिकै चर्चामा छिन। धेरै दर्शकहरुको नजरमा पर्न सफल मोडलको रुपमा लिन सक्छौ। अझ भन्ने हो भने मोडल अन्जलिलाइ बोल माया , गलबन्दी को मोडल भनेर चिन्ने गर्दछन दर्शकहरु। उनको सरलता , उनको बोल्ने शैली देखि हरेक क्रियाकलापहरु असाध्यै युक्तपुर्ण छन्। गित अनुसार भावानामा डुबेर अभिनय गर्ने गर्छिन अन्जली। उनको मिडिया अन्तरबार्ता धेरै देखिदैन किन कि उनि काम मा मात्र व्यस्त हुने गर्छिन। धेरै जसो उनि नाच्ने खालको गीतमा अभिनय गर्छिन।

एभरेस्ट नेपाल नामक युटुब च्यानल मार्फत अन्जली अधिकारीको अन्तरबार्ता सार्बजनिक भयको रहेछ। उक्त अन्तरबार्ता आज भन्दा ११ महना अघि युटुबमा अपलोड गरियको रहेछ। उक्त अन्तरबार्तामा उनले भनेकी छिन उनको प्रेमी ब्रिटिस्ट लाहुरे रहेको बतायाकी छिन। उनले आफ्नो प्रेमको नम्बर खुलायाकी छैनिन। पहिला उनि १० मा पढ्दा पढ्दै प्रेममा परेकी थिइन् भने दुइ बर्ष पछि उक्त प्रेमी संग्ग छुटेको बताउछिन। अहिले भने उनको प्रेमी ब्रिटिस्ट लाहुरे रहेओ बतायाकी छिन। गित संगीत छेत्र भित्र कुनै पनि नभयको बताउछिन।

उनलाई धेरै जसो मानिसहरुले नकारात्मक कमेनट हरु गर्ने गर्दछन त्यसमा उनलाई निकै पिडा हुने बतायाकी छिन। उनको बाल्यकाल पनि निकै रमाइलो तरिकाले बितेको बताउछिन। स्कुलमा धेरै चोटि कुखुरा बनेको त्यो छेण सम्झिदा अहिले पनि हासो लाग्छ बताउछिन। केहि बर्ष भित्रै बिहे गर्ने तयारि मा छिन अन्जली अधिकारि। बाकिको अंश भिडियो ब्बाटै हेर्नुहोस।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु