आज: 

८ बर्षिया बालिका आयुषा गौतम र राजु परियारको दोहोरी घम्साघम्सी ( भिडियो हेर्नुहोस )

२६ माघ २०७६, आईतवार १६:१२ मा प्रकाशित ( महिना अघि) ७९१ पाठक संख्या

काठमाण्डौ //
मनोरन्जन तथा सामाजिक कार्यमा निकै अगाडि बढेको चर्चित कार्यक्रम इन्द्रेणी अहिले दर्शकहरुको प्रिय कार्यक्रम मध्य पर्न सफल रहेको छ । नयाँ प्रस्तुतिहरुलाइ स्थान दिने र दिन दुखिलाइ सहयोग गर्ने एक मात्र कार्यक्रम हो इन्द्रेणी ।

इन्द्रेणी कार्यक्रमका मुख्य सन्चालक भने कृष्ण कडेल रहेका छन । युटुब तथा टिभिमा पनि उक्त इन्द्रेणी कार्यक्रम हेर्न सक्छौ ।

विभिन्न कलाकारहरुको दोहोरी प्रस्तुतिहरु देख्न सक्छौ । सधै झै आज पनि लोक दोहोरी गितका हस्ती राजु परियार र ८ बर्षिया बालिका आयुषा गौतमको दोहोरी घम्साघम्सी रहेको छ ।

दिन प्रती दिन नया नया बाल कलाकारहरु को प्रस्तुती देख्न पायकोमा दर्शकहरु निकै खुशी छन । राजु परियारलाइ पनि दोहोरिमा हराउने आट गर्ने आयुषा गौतमको दोहोरी हेरौ ।


सम्बन्धित खबरहरु